दाङ देउखुरीको राप्ती गाउँपालिका-१ स्थित राप्ती नदीमा जाडो छल्न आएका चखेवाको बथान । दक्षिणपूर्वी युरोप तथा मध्य एसियाबाट हिउँ छल्न चखेवा चरा पाहुना बनेर दक्षिण एसियाका नेपालसहित विभिन्न ठाउँमा आउने गर्दछन् । कुलदीप न्यौपाने
जाडो छल्न आएका चखेवा
सैलुङअनलाइन
संवाददाता
21
Shares