सुनको मूल्य प्रतितोला एक हजारले बढ्यो

सैलुङअनलाइन
सैलुङअनलाइन संवाददाता
14 Shares
काठमाडाै

सुनको मूल्य प्रतितोला एक हजार रुपैयाँले बढेको छ । सोमबार प्रतितोला एक लाख ४९ हजार तीन सय रुपैयाँमा कारोबार भएको सुन आज बढेर एक लाख ५० हजार तीन सय रुपैयाँ पुगेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

आज चाँदीको मूल्य पनि बढेको छ । हिजो प्रतितोला एक हजार आठ सय १५ रुपैयाँमा कारोबार भएको चाँदीको मूल्य आज एक हजार आठ सय ४५ रुपैयाँमा कायम भएको छ ।

तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0

तपाईको प्रतिक्रिया