सुनको मूल्य घट्यो

सैलुङअनलाइन
सैलुङअनलाइन संवाददाता
147 Shares
काठमाडौं

आज नेपाली बजारमा सुनको मूल्य घटेको छ । तर चाँदीको मूल्य भने बढेको छ ।

बिहीबार प्रतितोला एक लाख ५० हजार सात सय रुपैयाँमा कारोबार भएको सुन आज घटेर एक लाख ५० हजार एक सय रुपैया कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । बिहीबारको तुलनामा सुनको मूल्य प्रतितोला ६ सय रुपैया घटेको हो ।

चाँदीको मूल्य भने प्रतितोला १० रुपैयाले बढेको छ । आज नेपाली बजारमा चाँदी प्रतितोला एक हजार आठ सय ९० रुपैयामा कारोबार भइरहेको छ ।

तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0

तपाईको प्रतिक्रिया