क्रोएसियामा शेर्पा किदुग गठन, अध्यक्षमा निमा रिन्जेन

सैलुङअनलाइन
420 Shares
जाग्रेब, क्रोएसिया

क्रोएसियामा रहेका शेर्पाहरुले `शेर्पा किदुग´ क्रोएसिया गठन गरेको छ । शेर्पाहरुले क्रोएसियाको राजधानी जाग्रेबमा एक भेला गरि  शेर्पा किदुग गठन गरेको हो ।

उक्त भेलाले निमा रिन्जेन शेर्पाको अध्यक्षतामा १० सदस्यीय कार्यसमिति बनाएको छ । समितिको वरिष्ठ उपाध्यक्ष दाकि शेर्पा, उपाध्यक्ष फुडोमा शेर्पा, कोषाध्यक्ष याङ्जि शेर्पा, महासचिव पेम्बा शेर्पा, सचिव निम्ते शेर्पा, सहसचिव निमा शेर्पा रहेका छन् ।

त्यसैगरीहरु कार्यसमितिका सदस्यहरु क्रमशः फुडोमा शेर्पा, निमा शेर्पा, जाङ्मु शेर्पालाई चयन गरेको छ । शेर्पा किदुक क्रोएसियाको प्रमुख सल्लाहकार लाप्सङ शेर्पा रहेका छन् ।

तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0

तपाईको प्रतिक्रिया