एनपिएलः चितवनविरुद्ध पहिले ब्याटिङ गर्दै विराटनगर

सैलुङअनलाइन
सैलुङअनलाइन संवाददाता
21 Shares
काठमाडौँ

काठमाडौँ नेपाल प्रिमियर लिग एनपिएल अन्तर्गत आजको दोस्रो खेलमा विराटनगर किङ्ग्सले चितवन राइनोजविरुद्व पहिले ब्याटिङ गर्ने भएको छ ।

त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा आज विराटनगरले टस जितेर पहिले ब्याटिङ रोजेको हो । जारी एनपिएलमा यो विराटनगरको छैठौँ खेल हो । यसअघिका पाँच खेलमध्ये विराटनगरले एक खेल जित्दा चार खेलमा हार ब्यहोरेको छ ।

यस्तै, चितवनको पनि यो छैठौँ खेल हो । चितवनले यसअघिका पाँच खेलमध्ये तीन खेल जितेको छभने दुई खेलमा पराजित भएको छ ।

तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0

तपाईको प्रतिक्रिया