दुर्गेसको ‘ह्याप्पी तिहार’ पुनःअपलोड

सैलुङअनलाइन
सैलुङअनलाइन संवाददाता
काठमाडाैं

सरकारले दुर्गेस थापाको ‘ह्याप्पी तिहार’ बोलको गीत पुनःअपलोड गरेको छ ।

‘ह्याप्पी तिहार, चिसो वियर’ बोलको विवादिदबाट ‘‘चिसो वियर’ शब्द हटाएर ‘ह्याप्पी तिहार’ पुनः अपलोड गरेका हुन् । उनले पछिल्लोपटक अपलोड गरेको भिडियोमा गाँजा, वियर लगायतका शब्द हटाएका छन ।

खानपानलाई अतिरञ्जित गर्दै नेपालीको संस्कृतिलाई नै विकृत बनाउने गरी शब्दहरु प्रयोग गरिएकाले प्रतिबन्ध लगाई प्रसारण तत्काल बन्द गर्न निर्देशन दिएको थियो ।

उक्त गीतले तिहार र देउसीको भावनामा ठेस र्पुयाएको भन्दै प्रशासन कार्यालय काठमाडौँमा उजुरी परेपछि उनलाई महानगरीय अपराध अनुसन्धान महाशाखा टेकुले पक्राउ गरेको थियो ।

दुर्गेसको ‘ह्याप्पी तिहार’ प्रतिबन्ध

तपाईको प्रतिक्रिया

पत्रपत्रिका