सरकारले दुर्गेस थापाको ‘ह्याप्पी तिहार’ बोलको गीत पुनःअपलोड गरेको छ ।
‘ह्याप्पी तिहार, चिसो वियर’ बोलको विवादिदबाट ‘‘चिसो वियर’ शब्द हटाएर ‘ह्याप्पी तिहार’ पुनः अपलोड गरेका हुन् । उनले पछिल्लोपटक अपलोड गरेको भिडियोमा गाँजा, वियर लगायतका शब्द हटाएका छन ।
खानपानलाई अतिरञ्जित गर्दै नेपालीको संस्कृतिलाई नै विकृत बनाउने गरी शब्दहरु प्रयोग गरिएकाले प्रतिबन्ध लगाई प्रसारण तत्काल बन्द गर्न निर्देशन दिएको थियो ।
उक्त गीतले तिहार र देउसीको भावनामा ठेस र्पुयाएको भन्दै प्रशासन कार्यालय काठमाडौँमा उजुरी परेपछि उनलाई महानगरीय अपराध अनुसन्धान महाशाखा टेकुले पक्राउ गरेको थियो ।
दुर्गेसको ‘ह्याप्पी तिहार’ प्रतिबन्ध
तपाईलाई कस्तो महसुस भयो ?
+1
+1
+1
+1