नक्कली सवारी चालक अनुमतीपत्र (स्मार्ट कार्ड) बनाउने वीरगंज महानगरपालिका-१४ पिपरा सन्तोष राउत कुर्मीलाई प्रहरीले पक्राउ गरेको छ ।
२८ वर्षीय राउत कुर्मीलाई सोमबार प्रहरीले विशेष सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरीले नक्कली स्मार्ट लाइसेन्स सहित पक्राउ गरेको हो । उनलाई अवश्यक अनुसान्धन गरी सोही अनुसारको मुद्धा चलाइने बताएको छ ।
तपाईलाई कस्तो महसुस भयो ?
+1
+1
+1
+1