गलत रगत चढाइँदा मृत्यु : परिवारले अझै न्याय पाएनन्

सैलुङअनलाइन
सैलुङअनलाइन
0 Shares
काठमाडाैं

गलत रगत चढाउँदा ज्यान गुमाएकी सर्लाहीकी ५ वर्षीया बालिका आकृति साहका आफन्त न्याय माग्दै प्रहरी, मानवअधिकार आयोगदेखि अदालतसम्म धाइरहेका छन् । तर, घटनाको ६ महिना बितिसक्दा पनि साहका परिवारले न्याय पाएका छैनन् ।

मुटुको समस्या भएर गत वैशाख १३ गते बाँसवारीस्थित शहीद गङ्गालाल राष्ट्रिय हृदय केन्द्र अस्पताल भर्ना भएकी साहको १७ गते शल्यक्रिया भएको थियो । वैशाख १३ गते अस्पतालले बालिकाको मृत्यु भएको घोषणा गर्यो ।

तर, बालिकाको आफन्तले अस्पतालको लापरबाहीका कारण मृत्यु भएको आरोप लगाए । ‘ओ’ पोजेटिम रगत समूह भएकी बालिकालाई ‘ए पोजेटिभ’ रगत चढाइएको थियो । यो समाचार कान्तिपुर दैनिकमा फातिमा बानुले लेखेकी छिन् ।

तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0

तपाईको प्रतिक्रिया

पत्रपत्रिका