नेपाल तामाङ घेदुङ साउदीको अध्यक्षमा अमृत घिसिङ चयन भएको छ । तामाङलाई साउदीको राजधानी रियाद सम्पन्न साउदी घेदुङको तेस्रो अधिवेशनले अध्यक्ष चयन गरेको हो ।
तामाङ घेदुङ साउदीको शुक्रबार सम्पन्न तेस्रो अधिवेशनबाट अध्यक्ष तामाङसँगै वरिष्ठ उपाध्यक्ष नागेश तामाङ, महिला उपाध्यक्ष लक्ष्मी लोप्चन तामाङ, उपाध्यक्षहरु संजय घिसिङ तामाङ, रोम ब्यान्देन तामाङ, महासचिव रोशन ग्लान तामाङ, सचीव निर्मल घिसिङ तामाङ, महिला सचिव, पेमा लोप्चन तामाङ, कोषाध्यक्ष: सागर थिङ तामाङ र सहकोषाध्यक्ष पुर्ण मोक्तान तामाङ चयन भएका छन् ।
त्यसैगरी कार्यसमिति सदस्यहरु क्रमशः दलु लोप्चन तामाङ, सपना स्याङतान तामाङ, पदम मोक्तान तामाङ, टिकराम दोङ तामाङ, लक्ष्मन लो तामाङ, सरिता घिसिङ तामाङ, शन्जिता स्याङवो तामाङ, अनिता ब्वोन तामाङ, सिता थिङ तामाङ, लक्ष्मण मोक्तान तामाङ, अविन घिसिङ तामाङ, किरण घिसिङ तामाङ, सरु थिङ तामाङ, मायाँ थिङ तामाङ, याम मोक्तान तामाङ, कृष्ण मोक्तान तामाङ रहेका छन् ।
तामाङ घेदुङ साउदीको संरक्षक धावा घिसिङ तामाङ रहेका छन् । त्यस्तै प्रमुख सलाहकार रुपक वाईबा तामाङ हुन् । घेदुङको सलाहकारहरु क्रमशः शान्तवीर घिसिङ तामाङ श्याम सिङ्तान तामाङ छन् ।
थप यो पनि
साउदी घेदुङको ल्होछार तयारी पूरा, कार्यक्रम शुक्रबार
तामाङ घेदुङ साउदीले गरे रोज र सुमिनालाई स्वागत
तामाङ घेदुङ साउदीले गरे रोज र सुमिनालाई स्वागत