सुनको मूल्य बढ्दा चाँदीको घट्यो

सैलुङअनलाइन
सैलुङअनलाइन संवाददाता
42 Shares
काठमाडौं

सुनको मूल्य बढेको छ भने चाँदीको मूल्य घटेको छ ।

आज स्थानीय बजारमा सुनको मूल्य प्रतितोला छ सय रुपैयाँले बढेको हो । सोमबार प्रतितोला एक लाख ६९ हजार छ सय रुपैयाँमा कारोबार भएको सुन आज प्रतितोला एक लाख ७० हजार दुई सय रुपैयाँमा निर्धारण भएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

चाँदीको मूल्य भने प्रतितोला ३० रुपैयाँले घटेको छ । आज चाँदीको मूल्य प्रतितोला एक हजार नौ सय ४५ रुपैयाँमा निर्धारण गरिएको छ ।

तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0

तपाईको प्रतिक्रिया

पत्रपत्रिका