लुम्बिनी बौद्ध विश्व शान्ति मोन्लाममा दिपप्रज्वलन (फोटो फिचर)

सैलुङअनलाइन संवाददाता
280 Shares
लुम्बिनी

बौद्ध जागरण केन्द्रद्वारा आयोजित लुम्बिनी स्थित मायादेवी मन्दिर परिसरमा आयोजित दुई दिवसीय बौद्ध विश्व शान्ति मोन्लाम (प्रणीधान) पाठको पहिलो दिन साँझ दिपप्रज्वलन सहित समापन भएको छ। बौद्ध गुरू परमपूजनीय क्याब्जे गोसोक रिन्छेनज्यूको विशेष उपस्थित एवं परमपूजनीय गुरू लोसाङ नाम्ग्याल रिन्पोछेको सानिध्यतामा मायादेवी मन्दिरदेखि उत्तरतर्प रहेको शान्तिदिप परिसरमा दिपप्रज्वलन गरिएको हो।

 

तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
1
+1
1
+1
0

तपाईको प्रतिक्रिया

पत्रपत्रिका