स्थानीय बजारमा सुनको मूल्य बढेको छ । शुक्रबार प्रतितोला एक लाख ७० हजार रुपैयाँ कायम भएको सुनको मूल्य आज एक लाख ७० हजार तीन सय रुपैयाँ कायम भएको छ ।
आज चाँदीको मूल्य भने घटेको छ । शुक्रबार प्रतितोला एक हजार ९९० रुपैयाँ रहेको चाँदीको मूल्य आज एक हजार ९७० रुपैयाँ कायम भएको छ ।
तपाईलाई कस्तो महसुस भयो ?
+1
+1
+1
+1