सुनको मूल्य बढ्यो, चाँदीको घट्यो

सैलुङअनलाइन
सैलुङअनलाइन संवाददाता
28 Shares
काठमाडौं

स्थानीय बजारमा सुनको मूल्य बढेको छभने चाँदीको घटेको छ । आज सुन प्रतितोला पाँच सय रुपैयाँले बढेको हो । त्यसैगरी, चाँदी प्रतितोला १५ रुपैयाँले घटेको छ । सोमबार प्रतितोला एक लाख ७० हजार आठ सय रुपैयाँमा किनबेच भएको सुनको सुन आज बढेर प्रतितोला एक लाख ७१ हजार तीन सय रुैपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

त्यसैगरी आज चाँदी प्रतितोला एक हजार नौ सय ७० रुपैयाँमा कारोबार हुनेछ । अन्तरराष्ट्रिय बजारमा आज सुन प्रतिऔँस दुई हजार नौ सय ३७ अमेरिकी डलरमा कारोबार भइरहेको छ ।

तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0

तपाईको प्रतिक्रिया