पूर्वाञ्चल विश्वविद्यालयको १३औँ दीक्षान्त समारोह सम्पन्न

सैलुङअनलाइन
सैलुङअनलाइन संवाददाता
28 Shares
विराटनगर
प्रधानमन्त्री ओली – सम्बोधन सुन्दरहरैँचा, २७ फागुनः प्रधानमन्त्री एवं पूर्वाञ्चल विश्वविद्यालयका कुलपति केपी शर्मा ओली मोरङको सुन्दरहरैँचा नगरपालिकास्थित मङ्गलबार विश्वविद्यालयको १३औँ दीक्षान्त समारोहलाई सम्बोधन गर्नुहुँदै । तस्बिरः मणिराम दाहाल रासस

विराटनगर प्रधानमन्त्री एवं कुलपति केपी शर्मा ओलीको उपस्थितिमा आज पूर्वाञ्चल विश्वविद्यालयको १३औँ दीक्षान्त समारोह सम्पन्न भएको छ ।

दीक्षान्त समारोहमा आठ हजार १५० विद्यार्थी दीक्षित भएका छन् । दीक्षित हुनेमा कलाका २०४, कानुनका ४०७, शिक्षाशास्त्रतर्फ ९०६, व्यवस्थापनका दुई हजार २४९, चिकित्साशास्त्रतर्फ दुई हजार १९८, विज्ञान तथा प्रविधिमा ६५४ तथा इञ्जिनियरिङ सङ्कायका एक हजार ४४२ विद्यार्थी छन् ।

तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0

तपाईको प्रतिक्रिया

पत्रपत्रिका