कुलमान घिसिङ पुनर्बहाली संयुक्त आन्दोलन परिचालन समिति, नेपालले सरकारले पुनर्बहाली नगरिएको भन्दै आन्दोलनको तयारी गरिएको हो ।
समितिले प्रेस विज्ञप्तिमार्फत लेखिएको छ,‘
हामीले नेपाल सरकारलाई यो निर्णय फिर्ता लिई घिसिङलाई पुनर्बहाली गरियोस् भनी सामाजिक सञ्जाल, मिडिया र सडकको समेत प्रयोग गरी विभिन्न माध्यमबाट अनुरोध गयौ । तर सरकारले बेवास्ता गरेपछि फेरि हामीलाई एक पटक सडकमा आउन बाध्य बनाएको छ ।’
चैत ११ गते सोमबार साँझ नेपाल सरकार, मन्त्रिपरिषद्को बैठकले नेपाल विद्युत् प्राधिकरणका प्रबन्ध निर्देशक कुलमान घिसिङलाई बर्खास्त गरिएको हो ।
सरकारले यो निर्णय अविलम्ब नसच्याए थप सडक आन्दोलनका कार्यक्रम समेत सञ्चालन हुने जानकारी गराएका छन् ।
तपाईलाई कस्तो महसुस भयो ?
+1
+1
+1
+1