आमसभा स्थल खाली, रण मैदानमा तीनकुने

सैलुङअनलाइन
सैलुङअनलाइन संवाददाता
56 Shares
काठमाडौं

राजतन्त्र पुनर्स्थापनाको माग लिएर प्रदर्शनमा उत्रिएहरु प्रहरीसँग दोहोरी झडप भएपछि अहिले आमसभा स्थल खाली भएका छन् ।

शुक्रवार तीनकुने क्षेत्रमा राजावादी समूहले गरेको प्रदर्शन हिंसात्मक बनेको हो । आन्दोलनले उग्र रूप लिएपछि प्रहरी र प्रदर्शनकारीहरू घाइते भएका छन् । स्थिति तनावग्रस्त छन् ।

घटना भएको धेरैपछि महानगरको अग्नि नियन्त्रक पठाएको छ ।

प्रदर्शनकारीले निषेधित क्षेत्र प्रवेश गर्न खोजेपछि प्रहरीसँग झडप भएको हो।

यो पनि

तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0

तपाईको प्रतिक्रिया