अखिल नेपाल महिला सङ्घ रसुवाको अध्यक्षमा कार्की

सैलुङअनलाइन
सैलुङअनलाइन संवाददाता
0 Shares
धुन्चे, रसुवा

अखिल नेपा ल महिला सङ्घ जिल्ला कमिटी रसुवाको अध्यक्षमा तारा कार्की चयन भएकी छन् ।

सोमबार सदरमुकाम धुन्चेमा भएको अधिवेसनले उपाध्यक्षहरूमा सीमा डिएम, शारदा गुरुङ, सचिवमा मनिता ग्याबा,उपसचिवमा सावित्री घिमिरे ढकाल, कोषाध्यक्षमा बुद्धिमाया तामाङ रहेका छन् ।

सदस्यहरूमा सम्झना तामाङ, फ्रिजोम तामाङ, लक्ष्मी तामाङ, ल्हाब्री तामाङ, नोर्साङ घलेनी, निरु तामाङ, च्याङ्बारानी तामाङ, छोपेमा तामाङ, ललिता तामाङ, डोल्मा याङ्कजेन तामाङ, सेन साङ्कमो तामाङ, लाक्पा छो तामाङनी, सार्की लमिनी, कैसाङ लमिनी, बिन्दा कामी रहेका छन् ।

अनिता घले, फुलमाया पाख्रिन, जुनेली लो, फुर्पाली नेगी, चनमति बिक, अप्सरा भट्ट, रन्जु श्रेष्ठ, खडकमाया न्यौपाने, रेखा देवकोटा, आशामाया तामाङ, ध्रुवकुमारी घले, मिरा गुरुङ, पुतली गुरुङ, खोजकुमारी घिमिरे, गङ्गा बिक, सुमिना बिक रहेका छन् ।

सङ्घ रसुवाको ३७ कार्य समिति गठन गदै सम्पूर्ण महिला दिदिबहिनीहरुको हकहितमा लाग्ने अध्यक्ष कार्कीले जानकारी दिइन ।

 

तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0

तपाईको प्रतिक्रिया