नेपाल असंलग्न राष्ट्र (नाम) को उपाध्यक्षमा नेपाल निर्वाचित भएको छ । अजरबैजानको बाकुमा जारी १८ औं शिखर सम्मेलनबाट एसिया प्यासिफिक क्षेत्रबाट प्रतिनिधित्व गर्दै नेपाल उपाध्यक्षमा निर्वा्चित भएको परराष्ट्र मन्त्रालयले ट्विटमार्फत जानकारी गराएको छ ।
दुई दिने शिखर सम्मेलनको आजको सेसनमा प्रधानमन्त्री केपीशर्मा ओलीले बैठकको अध्यक्षता गरेका थिए ।
प्रधानमन्त्री केपी शर्मा ओली बिहीबार अजरबैजानको बाकु पुगेका थिए । उनी असंलग्न आन्दोलनको १८ औं शिखर सम्मेलनमा भाग लिन बिहीबार नै त्यसतर्फ गएका हुन् ।
तपाईलाई कस्तो महसुस भयो ?
+1
+1
+1
+1