नयाँ वर्षमा जम्वो इलेक्टृीकल स्कुटरमा आकर्षक छुट सहितको उपहार

सैलुङअनलाइन
सैलुङअनलाइन संवाददाता
98 Shares
काठमाडौं

नेपाली नयाँ वर्ष २०८२ लाई लक्षित गर्दै जम्वो इको भेहिकलको धमाका अन्तर्गत ५० हजारसम्मको आकर्षक नगद छुट सहित विभिन्न उपाहारको योजना ल्याएको छ ।

इलेकट्रिकल स्कुटर खरिद गर्दा ग्राहकको सुरक्षालाई मध्यनजर गर्दै कम्पनीले दुर्घटना बिमा, आइ.एस.आइ मापदण्डको इस्चरिय हेलमेटको समेत व्यवस्था गरेको छ । स्कुटर खरिद लाई सहज र आकर्षक बनाउन स्पोट फाइनान्स को पनि  व्यवस्था रहेको छ ।

काठमाडौँ, भक्तपुर र ललितपुर लाई मध्यनजर गर्दै लोकन्थलीमा जम्वो इको भेहिकल को मल्टी ब्रान्ड सो रुम रहेको छ । कम्पनीले लेवनिङ, एम.डि.के.ए., ग्यारो, पियोर इ.भि. जस्ता विभिन्न ब्राण्डका इलेक्ट्रिक स्कुटरहरू एकै स्थानमा उपलब्ध गराएको छ ।

साथै बाइक–स्कुटरको लाइसेन्स नभएर सवारी चलाउन बाट वञ्चित ग्राहक वर्गलाई लक्षित गरी विभिन्न  मोडेलका इलेक्ट्रिक साइकलहरू पनि सहज दाममा विक्री वितरण गर्दै आएको छ ।

जम्बो इको भेहिकलको मल्टी ब्रान्ड शो रुमले इलेकट्रिकल स्कुटर तथा ई साइकल बेच्नुका साथै आफ्टर सेल्स सर्भिस मा विशेष ध्यान दिएको छ ।

ग्राहक वर्गलाई हुन सक्ने समस्यालाई मध्यनजर गर्दै सर्भिस तथा ब्याट्री, मोटर, चार्जर लगायत स्पियर पार्टस सुपथ मूल्यमा एउटै छानामुनि उपलब्ध गराउँदै आएको छ जसले गर्दा ग्राहक महानुभावहरू ले स्कुटर तथा साइकल किनिसकेपछि सर्भिस र पर्याप्त सुविधा पाउने छन्, साथै होम सर्भिस को पनि व्यवस्था रहे को सो कम्पनीका प्रतिनिधिले जनाएका छन् ।

हाल जम्वो इको को मल्टी ब्रान्ड सो रुम ले ३५० वाट देखि ३००० वाट मोटर भएका ७२ भोल्ट सम्मका इलेक्ट्रिक स्कुटर तथा इ साइकलहरू विक्री वितरण गर्दै आएको छ, जसको मूल्य ६० हजार  देखि ३ लाख बीस हजार सम्म रहेका छन् , जसमा नयाँ वर्षको स्किम पाइने छ ।

  • जम्बो लेबिनिङ्गमा रु ५०,००० सम्म छुटसहित अन्य उपहार
  • नयाँ वर्षमा जम्बो इलेक्ट्रिकल स्कुटर मा छुट तथा उपहार
  • सुरक्षित यात्रालाई प्राथमिकता दिँदै जम्बो इको भेहिकल
  • नयाँ वर्षमा रु ५०००० छुटसहित उपहार
  • इलेक्ट्रिकल स्कुटर विक्रेता बने सुरक्षा मापदण्डका अगुवा
तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0

तपाईको प्रतिक्रिया