सुनको मूल्य तोलामा तीन हजार छ सयले बढ्यो

सैलुङअनलाइन
सैलुङअनलाइन संवाददाता
49 Shares
काठमाडौँ

सुनको मूल्य तोलाको एक लाख ९० हजार ६०० रुपैयाँ पुगेको छ । यो हालसम्मकै उच्च मूल्य हो । बुधबार मङ्गलबार प्रतितोला एक लाख ८७ हजार रुपैयाँमा कारोबार भएको सुन आज तोलामा तीन हजार ६०० रुपैयाँले बढेर एक लाख ९० हजार ६०० रुपैयाँ पुगेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

त्यस्तै आज चाँदीको मूल्य तोलाको एक हजार ९६० रुपैयाँ कायम भएको छ । अघिल्लो दिन कारोबारको तुलनामा आज चाँदीको मूल्य तोलामा पाँच रुपैयाँले बढेर एक हजार ९६० रुपैयाँमा कायम भएको हो ।

तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0

तपाईको प्रतिक्रिया

पत्रपत्रिका