कुवाको पानीमा बले र अलिशाको रोमान्स (भिडियो)

सैलुङअनलाइन
सैलुङअनलाइन संवाददाता
0 Shares
काठमाडाैं

लोकप्रिय गायक दौलत राई र चर्चित गायिका मेलिना राईको आवाजमा रहेको ‘के साह्रो मिठो कुवा को पानी’ गीतको म्युजिक भिडियो सार्वजनिक भएको छ ।

सुमधुर आवाजको धनि भर्सटायल गायक दौलत राई पछिल्लो समय चर्चामा रहेका छन् । नेपाली सांगीतिक क्षेत्रमा ब्यस्त बन्दै गएका गायक राईको चलचित्र पार्श्व गायनमा समेत उत्तिकै माग बढ्दै गएको छ ।

बाबुल गिरीको शब्द, संगीत तथा एरेन्ज रहेको गीतको भिडियोलाइ बुद्ध थापाले छायांकन गरेका हुन् भने निर्देशक राजिब समारको निर्देशन रहेको छ ।

भिडियोमा सागर लम्साल ‘बल’“ र अलिशा राईले फिचरिङ गरेका छन् ।

तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0

तपाईको प्रतिक्रिया

पत्रपत्रिका