तामाङ राष्ट्रिय मुक्ति मोर्चा बागमती प्रदेशको अध्यक्षमा कर्मा लोप्साङ लामा चयन, ११४ सदस्यीय नयाँ कार्यसमिति गठन

सैलुङअनलाइन
सैलुङअनलाइन संवाददाता
294 Shares
काठमाडौं

तामाङ राष्ट्रिय मुक्ति मोर्चा नेपाल बागमती प्रदेशको अध्यक्षमा कर्मा लोप्साङ लामा चयन भएको छ ।

शनिबार ड्रिम हाउस बैक्वाट नयाँवस्तीमा भएको प्रथम अधिवेसनले लामाको अध्यक्षतामा ११४ सदस्यीय नयाँ कार्यसमिति चयन गरेका हुन् ।

समितिको उपाध्यक्षहरुमा सविता तामाङ, बयानबहादुर घिसिङ, दिपकसिं लामा रहेका छन् । त्यस्तै सचिवमा हिरालाल दोङ, उपसचिवमा हिरोज लोप्चन, वीरबहादुर तामाङ, पेम्बा छेवाङ तामाङ  निर्वाचित भएका छन् । कोषाध्यक्षमा छिरिङ लामा निर्वाचित भएका छन् ।

मोर्चाको बागमती प्रदेश सदस्यहरुमा प्रेमबहादुर मोक्तन, बुद्धसिं तामाङ, काजि तामाङ, ठालु तामाङ, विमला, सुब्बा तामाङ, देवबहादुर तामाङ, मनोज बल, शुरेसकुमार मोक्तान, विरबहादुर लो, तोकबहादुर स्याङतान, मानबहादुर  सिन्तान, राजु स्याङतान, विमल तामाङ, दिपकसिं लामा, विदुर तामाङ, बाबुलाल ब्लोन निर्विरोध रुपमा चयन भएका छन् ।

त्यस्तै टिकाराम स्याङतान, तेजलाल थिङ, ललित बहादुर तामाङ, नविन्द्र बम्जन, संजय लामा, विष्णु डिम्दोङ, उत्तम तामाङ, रामबहादुर तामाङ, रामकृष्ण तामाङ, विशाल तामाङ, रमेश तामाङ, हिरालाल दोङ, पेम्बा छेवाङ तामाङ, धनबहादुर तामाङ, नोरज्योङ तामाङ, छेसिडी तामाङ, लक्ष्मी तामाङ, प्रकाशसिं तामाङ, दावाछिरिङ तामाङ, लालबहादुर तामाङ, दिपेश तामाङ, नेहा तामाङ, मानबहादुर तामाङ, रामभक्त तामाङ, विक्रम तामाङ, रोशन तामाङ निर्विरोध रुपमा चयन भएका छन् ।

त्यस्तै प्रदेश सदस्यहरुमा सुकुमान तामाङ, प्रेक्षा तामाङ, बुद्धिमान तामाङ, सुर्य तामाङ, सेतीमाया तामाङ, सरोज तामाङ, धन बहादुर तामाङ, विरबहादुर तामाङ, यम बहादुर तामाङ, अमर तामाङ, विपिन तामाङ, दिलबहादुर तामाङ, छिरिङ लामा, बुद्ध बहादुर नेगी, आलोक कुमार तामाङ, विना तामाङ, राजकुमार गोले, मिखी माया स्याङतान, गंगालाल लामा, बखानसिं तामाङ दोङ, सविता लामा, कर्मदोर्जे तामाङ, रामचन्द्र मोक्तान, शंखराम रुम्बा निर्विरोध रुपमा चयन भएका छन् ।

त्यस्तै सरिता घिसिङ, सोम छिरिङ लामा, दिलबहादुर मोक्तान, सन्चुविर तामाङ, विरबहादुर तामाङ, जीतबहादुर घिसिङ, सुकराम तामाङ, सलाम लामा योञ्जन, रामकाजी घिसिङ, विशाल लामा, तेज तामाङ, कर्मा लोप्साङ वाईबा, आईत राम तामाङ, सुर्यबहादुर तामाङ, चिन बहादुर तामाङ, पुर्ण दोङ, उर्मिला स्याङतान, फुलमाया तामाङ, विशाल मोक्तान, धर्मचन्द्र योञ्जन, जगत दोङ,अमर तामाङ, प्रेम घलान, गिताकुमारी दोङ, अरुण दोङ निर्विरोध रुपमा चयन भएका छन् ।

त्यस्तै प्रदेश सदस्यहरुमा डिवि लामा, बुद्ध तामाङ, सन्तबहादुर तामाङ, तिर्थ तामाङ, डुप्साङ तामाङ, राजिव तामाङ, पुर्णराज लामा, पालन लामा, बिरबहादुर लामा, बयान घिसिङ, बिरबहादुर तामाङ, जगत तामाङ, गोपाल थिङ तामाङ, पुर्णबहादुर तामाङ, विष्णु माया तामाङ, तिर्थ बहादुर तामाङ, केशव तामाङ, परिमाया तामाङ, सविता ग्याबा तामाङ, सन्तबहादुर साम्देन र तोक बहादुर तामाङ निर्विरोध रुपमा चयन भएका छन् ।

अधिवेसनलाई पूर्व प्रधानमन्त्री एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकलम दाहाल ‘प्रचण्ड’ले सम्बोधन गरेका थिए । उनले ‘सोसल मिडियामा खराब रहेको आफ्नो पार्टीको स्थिति अहिले निकै सुधार भएको छ, उनले भने, ‘अहिले देशैभरी सक्रियता बढेको छ। सोसल मिडियामा हाम्रो हातले दुई चार महिनासम्म करिब करिब गएगुज्रेको थियो।’

अधिवेसनको प्रमुख निर्वाचन अधिकृतमा रक्षेबहादुर तामाङ ‘यूनिक’, सदस्यहरुमा उषा वाइबा, राममाया तामाङ, मिलन तामाङ र सुकसागर तामाङ रहेका थिए ।

तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0

तपाईको प्रतिक्रिया

पत्रपत्रिका