धनगढीको बजेट १ अर्ब (पूर्णपाठ)

धनगढी

धनगढी उपमहानगरपालिकाले आगामी आर्थिक वर्ष ०७६÷७७ का लागि नीति तथा कार्यक्रममार्फत १ अर्ब ५८ करोड ४ लाख ४८ हजारको बजेट प्रस्तुत गरेको छ ।

सोमबार उपप्रमुख सुशीला मिश्र भट्टले बजेट प्रस्तुत गर्दै चालू खर्चतर्फ ७६ करोड ३६ लाख ४२ हजार र पुँजीगततर्फ ८१ करोड ६८ लाख पाँच हजार रुपैयाँ विनियोजन बताइन् ।

पूर्वाधार विकास, कृषि, शिक्षा, स्वास्थ्यलगायत क्षेत्रलाई प्राथमिकतामा राखेर बजेट निर्माण गरिएको उपप्रमुख मिश्रले बताइन् ।

तपाईको प्रतिक्रिया

पत्रपत्रिका