सर्वसाधारणदेखि नेतासम्मको भाइटिका (फोटोफिचर)

सैलुङअनलाइन
सैलुङअनलाइन संवाददाता
काठमाडाैं

तिहारको अन्तिम दिन आज भाइटीका । टिका लगाउने शुभ साइत ११ :५५ बजे रहेका पञ्चांग निर्णायक समितिले जनाएको छ ।

पौराणिक कथा अनुसार दिदीबहिनीले दाजुभाइको दीर्घायु, आरोग्य, ऐश्वर्य, कीर्ति आदिको वृद्धिका लागि भाइटीका लगाइदिन्छन् ।

नेपाली सेलिब्रिटी, नेता, सर्वसाधारणले दिनभर समयानुकूल भाइटिका लगाएका छन् । तस्वीर : सामाजिक सञ्जाल

 

तपाईको प्रतिक्रिया

Google Ads

पत्रपत्रिका