गायिका जमुना योन्जनको स्वरमा रहेको पछिल्लो नयाँ सेलो गीत ‘च्याङ्बाको गाउँ’को म्युजिक भिडियो हालै सार्वजनिक भएको छ ।
जिग्मे मिडियाले युट्युब च्यानलमार्फछ् बजारमा ल्याएको च्याङबाको गाउँमा मिना तामाङ र कृष्ण ब्लोनको भिडियो फिचरिङ रहेको छ ।
विश्व दोङको शब्द अनि संगीत र नोर्बु शेर्पाले संगीत संयोजन गरेको म्युजिक भिडियोको निर्देशन अभि लामाले गरेका छन् भने भिडियोको छायांकन र सम्पादन सूर्य लामाले गरेका हुन् ।
तपाईलाई कस्तो महसुस भयो ?
+1
+1
+1
+1