किशनको ‘जाली मायाँ…’ सार्वजनिक

सैलुङअनलाइन
सैलुङअनलाइन संवाददाता
काठमाडाैं

किशन अर्याल ‘किशन’ को निर्देशनमा बनेको म्युजिक भिडियो जाली माया सार्वजनिक भएको छ ।

अभि जिसिको शब्द, संगीत र स्वर रहेको उक्त भिडियोमा रोहित जिसि र रबिना भण्डारीले अभिनय गरेका छन् ।

भिडियोलाई मुकेश हुमगाईंले छायांकन र प्रकाश एसकेले सम्पादन गरेको छ ।

गीत त श्रमण योग्य छ नै म्युजिक भिडियो पनि उत्कृष्ट बनेका कारण दर्शकको मन जित्न सफल हुने गायक जिसीले बताए ।


तपाईको प्रतिक्रिया