जुटौं भो नछुटौं सार्वजनिक

सैलुङअनलाइन
सैलुङअनलाइन संवाददाता
काठमाडाैं

उद्धव कार्की र पार्वती कार्कीको स्वरमा रहेका  ‘जुटौं भो नछुटौं’ को म्युजिक भिडियो सार्वजनिक भएको छ । मुरारी अधिकारीको शब्द रहेको गीतमा उद्धव कार्कीको रहेको छ ।

म्युजिक भिडियोमा अनु पराजुली, उद्धव कार्की, रिता थापा, पूर्ण ढुंगानाको अभिनय रहेको छ ।

विपिन भाटको छायांकन रहेको भिडियोलाई प्रोसेस तिमिल्सिनाको निर्देशन अनिल रानाको सम्पादन रहेको छ ।

गायक कार्की काठ क्षेत्रमा आफ्नो छुट्टै पहिचान बनाउन सफल छन ।

तपाईको प्रतिक्रिया

पत्रपत्रिका