चेतनामूलक नाटकसहित र्याली (फोटोफिचर)

रसुवा
सडक नाटक

अन्तर्राष्ट्रिय लागू पदार्थ तथा अवैध तस्करी विरूद्व दिवसको अवसरमा रसुवाको सदरमुकाम धुन्चेमा चेतनामुलक ¥यालीसहित सडक नाटक प्रस्तुत गरिएको छ ।

जिल्ला प्रशासन कार्यालय रसुवाको मुख्य आयोजनामा बुधबार समाजमा युवाहरू लागूपदार्थ तथा कुलतको दलदलमा नफसून भनेर चेतनामूलक नाटक प्रस्तुत गरेको हो, प्रमुख जिल्ला अधिकारी अर्जुन भण्डारी भने ।

प्रजिअ भण्डारीले युवा लक्षित विभिन्न कार्यक्रम गरि सचेतक बनाएको बताए ।

सचेतनामुलक कार्यक्रममा जिल्लाका तीन वटै सुरक्षा निकायका विद्यार्थी, स्काउट शिक्षक, नागरिक समाज र स्थानीयहरूको सहभागिता रहेको थियो ।

र्याली
र्यालीमा विद्यार्थीहरू
सडक नाटक प्रस्तुत गर्दै

 

तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0

तपाईको प्रतिक्रिया