निकुञ्जले कातिकमा एक करोड राजश्व संकलन

सरस्वती न्याैपाने
सरस्वती न्याैपाने संवाददाता
0 Shares
रसुवा

लाङटाङ राष्ट्रिय निकुञ्जको कार्यालय रसुवाले कात्तिक महिनाको राजश्व ‘ करोड १८ लाख ६३ हजार ८५ रुपैया ८४ पैसा संकलन गरेको छ ।

कात्तिक महिनामा पर्यटक (नेपाली) पर्यटक सार्क पर्यटक विदेशी वन पैदावर (दाउरा) बालुवा, ढुङगा, पर्या पर्यटक र दण्ड सजाय राहत रकम सहित गरि सोे राजश्व उठेको निकुञ्जका प्राविधिक रेञ्जर रमेश बस्नेतले जानकारी दिए ।

रेञ्जर बस्नेतका अनुसार कात्तिक महिनामा ९ पटक स्वीप अपरेशन, खाडल निर्माण ४ वटा, पर्यटक विश्राम स्थल निर्माण, एउटा शौचालय निर्माण, एउटा २० किलोमिटरको गोरेटो बाटो निर्माण गरिएको र वन्यजन्तु अपराध नियन्त्रण ब्युरो बैठक एकपटक भएको जानकारी दिए ।

तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0

तपाईको प्रतिक्रिया

पत्रपत्रिका