दशरथ रंगशालामा साग उद्घाटनको भव्य रिहर्सल (फिटोफिचर)

काठमाण्डौं
तस्वीरः फाइल

तेस्रोपटक घरेलु मैदानमा आयोजना हुन लागेको तेह्रौंँ दक्षिण एशियाली खेलकूद (साग) तयारीका लागि नेपालको एक मात्र अन्तरराष्ट्रियस्तरको दशरथ रङ्गशाला बेहुलीझैँ सिँगारिएको छ । सागको औपचारिक उद्घाटन हुन अब दुई दिन मात्र बाँकी हुँदा भव्य उद्घाट्न गर्न रङ्गशालामा बलेको झिलीमिली बत्तीले वातावरणलाई उत्साहित बनाएको छ । आइतबार औपचारिकरूपमा सागको उद्घाटन हुनेछ ।

त्यसका शुक्रबार रंगशालामा  भव्य ‘रिहर्सल’ गरिएको हाे । यो रिहर्सलले सागको उद्घाटन भब्य हुने देखाएको छ ।

 

तपाईको प्रतिक्रिया