बैतडीेमा काँग्रेस विजयी

सैलुङअनलाइन
सैलुङअनलाइन संवाददाता
0 Shares
बैतडी

बैतडीको सुर्नया गाउँपालिका–१ मा नेपाली काँग्रेसका उम्मेदवार गजेन्द्रबहादुर चन्द विजयी भएको छ । चन्दले २१९ मत प्राप्त गरेको छ ।

उनका निकटतम प्रतिद्वन्द्वी नेकपाका धनबहादुर चन्दले २१५ मत प्राप्त गरेको थियो । कुल ४३८ मत खसेकोमा चार मत बदर भएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

उक्त वडामा यसअघि पनि नेपाली काँग्रेसले नै जितेको थियो ।

तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0

तपाईको प्रतिक्रिया