जनता

कविता

जब हुनेछ
स्वतन्त्रको हरण
तब खोज्नेछ
जनताले आफ्नो पहिचान ।
वर्षौं वर्ष
भएकोमा दमित
हुनेछ
आफूमाथि नै आक्रोशित ।
बन्नेछ
अमृतबाट जहर ।
बम, बारुद र गोलीगाठालाई जित्ने
खतरनाक हतियार ।

तपाईको प्रतिक्रिया