अवैधानिक कामदारलाई साउदी अरेबियामा बहिर्गमन भिसाको अवसर

सैलुङअनलाइन
सैलुङअनलाइन संवाददाता
0 Shares
रियाद, साउदी

नेपाली दूतावासले साउदीमा अकामा जारी वा नविकरण नगरी र कम्पनी छोडी भागेर हुरूब लागि काम गरिरहेकाहरू वहिर्गमन भिसाबाट नेपाल जान सक्ने भएको छ ।

दूतावासले जारी गरेको सूचनामा ‘ कुनै मुद्दा मामिला, दण्ड, जरिवाना नभएका ‘ नेपालीहरुले दूतावासमा सम्पर्क गरी अवसरको सदुपयोग गर्न सकिने, लेखिएको छ ।

सूचनापत्रका अनुसार,’ हालै साउदीका श्रम तथा सामाजिक विकास मन्त्रालयले ‘१ महिनाभन्दा बढी अवधि अकामा नविकरण नभए वा नयाँको हकमा ४ महिनाभन्दा बढी अवधि अकामा जारी नभए वा कम्पनी छोडी भागेर हुरूब लागेका नेपाल जान सकिने उल्लेख छ ।

तपाईको प्रतिक्रिया

पत्रपत्रिका