टुँडिखेलमा तमु ल्होछार रमझम (फोटोफिचर)

सैलुङअनलाइन
सैलुङअनलाइन संवाददाता
7 Shares
काठमाडाैं

गुरुङ समुदायले पुरानो वर्षलाई विदाई गरी नयाँ बर्षलाई स्वागत गरेका छन् । गुरुङ समुदायले तमु ल्होछार मंगलबार देशभर मनाएका छन् ।

काठमाडौंको टुँडिखेलमा उनीहरुले भेला भई ल्होसार मनाएका छन् । गुरुङ समुदायले आफ्नो भेषभूषामा सजिएर बाजागाजसहिर्त यालीमा सहभागी भएका थिए । उनीहरुले घरयासी सामाग्रीसमेत प्रदर्शन गरेका थिए ।

गुरुङ समुदायले वर्ष गणनाका लागि १२ वटा जनावरको नाम राखेका छन् । जसमा मुसा, गाई, बाघ, बिरालो, सुगा, सर्प, घोडा, भेडा, बाँदर, चरा, कुकुर र मृग छन् ।

 

तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0

तपाईको प्रतिक्रिया

पत्रपत्रिका