प्रितमले ल्याए तारेभूम (भिडियो)

सैलुङअनलाइन
सैलुङअनलाइन संवाददाता
7 Shares
काठमाडाैं

संचारकर्मी एवं मोडल प्रितम तामाङको स्वरमा सेलो गीत ‘तारेभूम’ सार्वजनिक गरेको छ ।

अनिल स्याङ्बो र गायक प्रितमकै शब्दमा तयार पारिएको गीतमा संगीत अनिस योन्जन (जुल्फी) र संगीत संयोजन सुन्दर लामा (योन्जन) को रहेक छन् ।

दिपक तामाङको निर्देशनमा बनेको भिडियो बिक्रम मोक्तानले छायांकन र सम्पादन गरेको छ ।

भिडियोमा ईश्वर लामा, दिप्ति गोम्जा, फुलमान गोले, कुइसाङ रुम्बा र कान्छिमाया गोलेले अभिनय गरेका छन् ।

सिन्धुपाल्चोक बलेफी गाउँपालिका धुस्कोटका गायक प्रितम गोल्चेसन्चार मिडियाको सम्पादक पनि हुन् । उनले अर्काे गीत पनि रेकर्ड गर्ने तयारी रहेको जानकारी दिए ।

तपाईको प्रतिक्रिया

पत्रपत्रिका