धान दिवसमा रितीकाको बोल्ड तस्बिर


गायिका तथा मोडल रीतिका जिरेलको बोल्ड तस्बिर सार्बजनिक भएको छ ।

असार १५ धान दिवसको अवसरमा मोडल जिरेलले रोपाईमा आफ्नो शरीरको गोप्य अंग धानको बिउले छोपेको तस्बिर फेसबुकबाट सार्बजनिक गरेकी छिन ।

दोलखाकी रितिकाले प्लटिङ गरेर धानका बिउहरु खेर जान थालेकाले कपडाको रुपमा लगाएर जग्गालाई प्लटिङ गरी धान खेती मास्ने अभियान बिरुद्ध फोटो सेसन गरेकी बताइन् ।

तस्बिर – फेसबुकबाट

तपाईको प्रतिक्रिया