‘यात्राका पाइला’ मा यात्रिदा…

यात्रा खोज हो । उत्सुकता हो । र हो, फ्ल्युडिटी वा वाचालपन पनि । यात्राकै दौरान संसारका नयाँ नयाँ भूभाग भेटेथे, औपनिवेशिक समयमा युरोपियनहरुले । संसार निकै अघि बढिसकेको छ, त्यस सुदुर समयभन्दा । तर यात्रिने क्रम जारी छ, वाचाल र उत्सुक मनहरुको । जीवनको अभिन्न पाटो बनिसकेको छ, यात्रा धेरैका लागि यतिखेर । नेपालमा … Continue reading ‘यात्राका पाइला’ मा यात्रिदा…