ज्योतिको धान दिवस

काठमाडौ
तस्बिर फेसबूक

ग्ल्यामरस दुनियाकी रानी भनेर चिनेनी गायिका तथा मोडल ज्योति मगरले फेसबूकबाट बोल्ड फोटो सार्वजनिक गरेकी छिन् ।मगरले धान दिवसको अवसर पारी फोटोलाई सार्वजनिक गरेकी हुन् ।

छोटा लुगा र बोल्ने शैलीका कारण विवादमा आइरहने ज्योति आफु हट र सेक्सी देखिन्न रुचाउछिन् । हाल गायिकाकी रुपमा उभिएकी ज्योतिले मगर चलचित्र र म्युजिक भिडियोहरुमा अभिनय गरेकी छिन् ।

लोकदोहोरी बिधाकी गायिका भन्न रुचाउने रोल्पाकी ज्योति उत्तेजक नृत्यसँगै गीत गाउने र भल्गर प्रस्तुतिका आरोपमा बेलाबेलामा विवादमा आउने गर्छिन् ।

तस्बिर फेसबूक

तस्बिर : फेसबूक

तपाईको प्रतिक्रिया