शैलुङ हिँउले ढकमक्क, पर्यटकको घुइँचो

सैलुङअनलाइन
सैलुङअनलाइन संवाददाता
दोलखा

पर्यटन वर्ष २०२० को शुभारम्भसँगै दोलखाको शैलुङमा हिँउ खेल्ने आन्तरिक तथा बाह्य पर्यटकको घुइँचो लाग्न थालेको छ । हिमपातपछि शैलुङमा हिउँ खेल्नकै लागि दैनिकजसो आन्तरिक तथा बाह्य पर्यटक आउने गरेका छन् । हेरैं वर्षासँगै हिमपात पछिकाे शैलुङकाे दृर्ष्य बाह्र फोटाेहरूमा ।

तस्बिर: भिजिट नेपाल 

तपाईको प्रतिक्रिया