क्षयरोग आधारभूत तालिम संचालन

7 Shares
रसुवा

‘तपाईं हामी मिलि क्षयरोग नियन्त्रण गरौ’ भन्दै जिल्ला अस्पतालमा मंगलबारबाट क्षयरोग आधारभूत तालिम संचालन भएको छ ।

स्वास्थ्य कार्यालय रसुवाको आयोजनामा क्षयरोग उपचारको व्यवस्थापन गर्ने उदेश्यले यो तालिम संचालन गरेको क्षयकुष्ट अधिकृत विष्णु जैसीले बताए । आमाछोदिङमो र गोसाईकुन्ड गापाका स्वास्थ्य सस्थाका २३ स्वास्थ्यकर्मीहरूको सहभागीतामा तालिम संचालन गरेको हो ।

स्वास्थ्य कार्यालयका अधिकृत जैसिका अनुसार आफ्नो गाउँपालिपाभित्र का सवै वडाहरूमा यो रोगसम्बन्धि जनचेतना फैलाउन र रोग लाग्न नदिन तालिम प्रदान गरिएको हो ।

१९ गते सम्म सन्चालन हुनेछ ।

तपाईको प्रतिक्रिया