गायिका नेहा लामाको स्वर रहेको गीत ‘बाँधेर राखुकी चोलिको तुनामा’ को भिडियो सार्वजनिक भएको छ ।
मित्र केसीको शब्द र संगीत रहेको गीतको भिडियोलाई मिना लामाले निर्देशन गरेकी हुन् ।
राजकुमार महर्जनको निर्माणमा बनेको भिडियोमा पूजा महर्जन, राजन छेत्रीको साथमा अर्जुन पुन मगर, प्रबिणा काफ्ले, मनिका माझी, रश्मी परियार र उर्मिला कार्की फिचरिङ्ग छन ।
भिडियोलाई वाइएम घिमिरेले छायांकन गरेको हो भने सुजन पौडेलले सम्पादन गरेको छ ।
गीतको भिडियो ह्वाईट पिजन मिडिया मार्फत सार्वजनिक गरिएको हो ।
तपाईलाई कस्तो महसुस भयो ?
+1
+1
+1
+1