तीज गीत ‘हे बुढा…’ भिन्न शैलीमा

शन्तबहादुर तामाङ
शन्तबहादुर तामाङ
0 Shares
काठमाडाैं

अरुको देखासिखी गर्नु हँुदैन भन्ने चेतनामुलक सन्देश समेटिएको तीज गीतको भिडियो निर्माण भएको छ । प्रकाश कंडेलको निर्देशन रहेको भिडियोमा राजेन्द्र बजगाईँ र पार्वती तिमल्सिनाको स्वर रहेको छ ।

तीज गीत ‘हे बुढा…’ को छायांकन फर्पिङ आसपासमा सम्पन्न भएको हो । गीतमा संगिता घिमिरेको शब्द तथा राजेन्द्र बजगाइँको लय सिर्जना रहेको छ ।

हाँस्यप्रधान तीज गीतको भिडियोमा श्यामकुमार मिश्रा, सुशिला निरौला, प्रकाश कंडेल, पार्वती तिमल्सिना लगायतको अभिनय रहेको छ ।

यसै साता सार्वजनिक हुने गीतको भिडियोमा रक कौसिलको छायांकन रहेको छ ।

तपाईको प्रतिक्रिया

पत्रपत्रिका