अनलाइनबाट आवेदन दिन सक्छ : महानिर्देशक डा. भुसाल

सैलुङअनलाइन
सैलुङअनलाइन

वैदेशिक रोजगार विभागले भिडियोसहित तयार पारी अनलाइनबाट वैदेशिक रोजगारीका लागि आवेदन दिन सकिने बताइएको छ ।

विभागले वैदेशिक रोजगारीमा जान चाहेकाहरु बिचौलियाको ठगीबाट बचाउन अनलाइन आवेदन दिन सकिने व्यवस्था गरेको महानिर्देशक डा. भीष्मकूमार भुसालले जानकारी दिए । वैदेशिक रोजगारीको खोजीमा रहेका व्यक्तिले वैदेशिक रोजगार सुचना व्यवस्थापन प्रणाली(फेमिस) मार्फत त्यस्तो आवेदन दिन सक्ने महानिर्देशक डा. भुसालले बताए ।

महानिर्देशक डा. भुसालका अनुसार आवेदन दिदा कुनै बिचौलिया वा अन्य व्यक्तिको सहयोग आवश्यक पर्दैन । अनलाइन मार्फत आवेदन कसरी दिने भन्ने सम्बन्धमा हामीले भिडियोनै तयार गरि जानकारी दिने कोसिस गरेका छौं उनले भने,।

तपाईको प्रतिक्रिया

पत्रपत्रिका