पार्टीमा असन्तुष्ट भएपछि धमला नेकपामा

सैलुङअनलाइन
सैलुङअनलाइन
0 Shares
काठमाडाैं

समाजवादी पार्टी त्याग गरी देवेन्द्र पराजुली र कल्पना धमला शुक्रबार नेपाल कम्युनिस्ट पार्टी (नेकपा) प्रवेश गरेका छन् ।

पार्टी कार्यालय धुम्बाराहीमा एक कार्यक्रमबीच धमलासँगै गुणाखर बस्याल, मनु हुमागाई लगायत अन्य २० भन्दा धेरै नेकपामा प्रवेश गरेका छन् ।

उनीहरुलाई नेकपाका अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’ले स्वागत गरेका छन् ।

समाजवादी पार्टीमा असन्तुष्ट भएपछि नेकपामा प्रवेश गरेको धमलाले बताए ।

प्रदेश सांसद राजीव गुरुङ उर्फ मनाङेले पनि बिहीबार नेकपामा प्रवेश गरेका थिए ।

तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0

तपाईको प्रतिक्रिया

पत्रपत्रिका