मोडल सरु श्रेष्ठ

सैलुङअनलाइन
सैलुङअनलाइन
काठमाडाैं

सरू श्रेष्ठ एक नयाँ नेपाली मोडल हुन् । उनले आर्टिष्ट नेपालबाट मोडेल यात्रा शुरू गरिसकेकी हुन् ।
५ फिट २ इन्च अग्लो सरुको फेशन शो र ब्यूटी पेजेन्टको अनुभव छ ।

फोटोग्राफर : कुबेर तामाङ
मेकअप : गौरी रुम्बा श्रेष्ठ
स्टुडियो : आर्टिष्ट नेपाल

तपाईको प्रतिक्रिया