काठमाडौंमा भुकम्पको धक्का

काठमाडाैं

काठमाडौंमा भुकम्पको धक्का महसुस गरेको छ । शनिबार बेलुका करिब ४ बजेर १६ मिनेट जाँदा परकम्पन महसुस गरेको हो ।

परकम्पनपछि काठमाडाैंबासीहरू घर बाहिर निस्केका छन् । ४.६ रेक्टर स्केलको भूकम्प गएको खानी तथा भूगर्भ विभागका महानिर्देशक सोमनाथ सापकोटाले जानकारी दिए ।

तपाईको प्रतिक्रिया