नाङ्गै पदयात्रा (फोटोफिचर)

सैलुङअनलाइन
सैलुङअनलाइन संवाददाता
काठमाडाैं

बोधि श्रवण धर्म संघले शनिबार शान्ति पदयात्रा सम्पन्न गरेको थियो । रामबहादुर बोम्जनका अनुयायीहरुले नाङ्गो खुट्टाले पदयात्रा गरेका थिए । भृकुटीमण्डपबाट थालिएको यात्रा शहिदगेट, न्युरोड, बसन्तपुर डबली, असन, रत्नपार्क, बाघबजार भएर पुनः भृकुटीमण्डप पुगेका थिए ।

तपाईको प्रतिक्रिया