१२ बर्षपछि ब्राजीलले जिते काेपा अमेरिका

ब्राजील
कोपा अमेरिका फाइल तस्विर

१२ बर्षपछि ब्राजीलले काेपा अमेरिका जितेको छ । ब्राजीलले आइतबार आफ्नै भूमिमा भएको कोपा अमेरिका जितेको हो ।ब्राजीलले फाइनलमा पेरुलाई ३–१ गोल अन्तरले हराउदै जित निकालेको हो ।

जेससले गोलको खाता खोलेयता एभरटनले दोस्रो गोल थपे। पेरुका लागि पाओलो गुरेरोले पेनाल्टीबाट एक गोल फर्काए।

ब्राजीलको तेस्रो गोल रिचार्लिसनको नाममा रह्यो।

तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0

तपाईको प्रतिक्रिया

पत्रपत्रिका