निवासमै बसेर सरकार सञ्चालन गरिरहेको छु : प्रधानमन्त्री ओली

सैलुङअनलाइन
सैलुङअनलाइन संवाददाता
काठमाडाैं

प्रधानमन्त्री केपी शर्मा ओलीले आफूले निवासमै बसेर सरकार सञ्चालन गरिरहेकाले सबैलाई घरमै बस्न आव्हान गरेको छ ।

विश्वव्यापी सङ्क्रमण भइरहेको कोभिड- १९ रोकथाम र नियन्त्रणका लागि जारी ‘लकडाउन’ को दोस्रो दिन प्रधानमन्त्री ओलीले आज ट्वीटमार्फत् सन्देश दिँदै सो आग्रह गरिएको हो ।

सन्देशमा भनिएको छ, ‘म पनि घरमै बसेर सरकार सञ्चालन गरिरहेको छु, तपाईँहरु पनि घरमै बस्नुहोस् ।’

तपाईको प्रतिक्रिया