लकडाउन : सुनसान स्वयम्भूनाथ (फोटोफिचर)

सैलुङअनलाइन
सैलुङअनलाइन संवाददाता
काठमाडाैं

कोरोना भाइरसको संक्रमण फैलिन नदिन सरकारले दोस्रो पटक चैत १८ देखि २५ गतेसम्म लकडाउन थपेको छ । लकडाउनको प्रभाव सहर बजारदेखि धार्मिक क्षेत्र सबैतिर परेको छ ।

लकडाउनका कारण बजार क्षेत्रमा मात्र होइन दशभरिकै मठमन्दिर, गुम्बा, स्तुपलगायत क्षेत्रहरु सुनसान देखिएका छन् । यस्तै बुधबार स्वयम्भूनाथ पुग्दा सुनसान देखिएको थियो । सँधै झैं भक्तजनहरुको भिडभाड लाग्ने स्वयम्भूमा कुकुर र बाँदरहरु मात्र देखिएका थिए ।

तपाईको प्रतिक्रिया